

गुल्मीमा शुक्रबार थप ११३ जनामा कोरोना संक्रमण पुष्टि



गोकर्ण पाण्डे/गुल्मी
गुल्मीमा थप ११३जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। त्यस्तै २ जनाकाे मृत्यु भएको छ। जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा संक्रमित देखिएका छन्।
याे सँगै गुल्मीमा काेराेना संक्रमितकाे संख्या १६३६पुगेको छ।त्यसै,गरि गुल्मीमा काेराेना जितेर घर फर्केने काे संख्या ४४०रहेको छ। गुल्मीमा सकृय संक्रमितकाे संख्या ११३३ रहेको स्वास्थ्य कार्यालय गुल्मीका सि.आई.सि.टि अफिसर सुजन ढकालले जानकारी दिनुभयो।जसमध्ये ११०२जना हाेम आइसाेलेशन र ३१जना आइसोलेसनमा, उपचार भै रहेकाे छ।त्यस्तै पछिल्लो २४ घण्टामा गुल्मीमा थप २ जनाकाे मृत्यु भएको छ।
मृत्यु हुनेमा रेसुङा नगरपालिका १० का २९ वर्षीय पुरुष र चन्द्रकोट गाउँपालिका ३ का ४७ वर्षीय पुरुष रहेका छन्।याे सगै गुल्मीमा काेराेना बाट मृत्यु हुनेकाे सख्या ६३ पुगेको छ। गुल्मीमा काेराेना भाइरस संक्रमण बढ्दै गएपछि गुल्मीमा यहि जेठ १५ गते राति १२ बजे सम्म निषेधाज्ञा गरिएको छ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया