

गुल्मीमा शनिबार थप ८४ जनामा कोरोना संक्रमण पुष्टि

गुल्मीमा शनिबार थप ८४ जनामा कोरोना संक्रमण पुष्टि
गोकर्ण पाण्डे।गुल्मी/गुल्मीमा थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा संक्रमित देखिएका छन्।याे सँगै गुल्मीमा काेराेना संक्रमितकाे संख्या ११२८पुगेको छ।त्यसै,गरि गुल्मीमा काेराेना जितेर घर फर्केने काे संख्या १९० रहेको छ।
गुल्मीमा सकृय संक्रमितकाे संख्या ९०१ रहेको स्वास्थ्य कार्यालय गुल्मीका सि.आई.सि.टि अफिसर सुजन ढकालले जानकारी दिनुभयो।जसमध्ये ८४४जना हाेम आइसाेलेशन र ६१ जना आइसोलेसनमा,५ जना आइसियुमा र १ जनाकाे भेन्टिलेटरमा उपचार भै रहेकाे छ।दोस्रो काेराेना लहरका कारण गुल्मीमा मृत्यु हुनेकाे संख्या ३७ पुगि सकेकाे छ।
गुल्मीमा काेराेना भाइरस संक्रमण बढ्दै गएपछि गुल्मीमा यहि जेठ ४ गते राति १२ बजे सम्म निषेधाज्ञा गरिएको छ।


खबर सबै
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
फेला पर्यो दुर्लभ राजगोमनको गुँड
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन






प्रतिक्रिया