

गुल्मीका एक काेराेना संक्रमितकाे एम्बुलेन्समै मृत्य

गुल्मी।गुल्मीमा एक काेराेना संक्रमितकाे एम्बुलेन्स मै मृत्यु भएको छ।
गुल्मी जिल्लाकाे ईश्मा गाउँपालिका बडा नम्बर-५ रजस्थल निवासी ६५ बर्षिय बृद्धकाे शनिबार दिउँसो तम्घास अस्पतालकाे परिसरमा मृत्यु भएको एम्बुलेन्स चालक ले बताए।
उनमा काेराेना सगँ मिल्दोजुल्दो लक्षण देखिए पछि बिहीबार एन्टिजेन परिक्षण गर्दा काेराेना पाेजेटिभ देखिएकाे थियो।उनलाई शनिबार गाराे भए पछि अक्सिजन सहित तम्घास अस्पताल ल्याइएकाे थियो।
अस्पताल भित्र गएर आकस्मिक कक्षामा सम्पर्क राख्दा पनि चिकित्सक नआएपछि एम्बुलेन्स मै मृत्यु भएको हाे।
अस्पताल आउँदा आउँदै बिरामीकाे ज्यान गएकाले बिरामी लाई स्वास्थ्यकर्मी ले भेट्न समेत नपाएको बताउँछन् तम्घास अस्पतालका डा उत्तम पच्याले जानकारी दिए।उनका अनुसार अहिले तम्घास अस्पतालमा बनाइएका पाँच आकस्मिक तर्फका सबै शैया भरिएको बताए।
गुल्मीमा दोस्रो काेराेना लहरका कारण १६ जनाकाे मृत्यु भै सकेकाे छ।


खबर सबै
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
फेला पर्यो दुर्लभ राजगोमनको गुँड
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन






प्रतिक्रिया