

गुल्मीमा शनिबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

गोकर्ण पाण्डे, गुल्मी
गुल्मीमा थप ७२जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा संक्रमित देखिएका छन्।याे सँगै गुल्मीमा काेराेना संक्रमितकाे संख्या ५८६पुगेको छ।
त्यसै,गरि गुल्मीमा काेराेना जितेर घर फर्केने काे संख्या ५२ पुगेको छ।गुल्मीमा सकृय संक्रमितकाे संख्या५१८ रहेको छ।दोस्रो काेराेना लहरका कारण मृत्यु हुनेकाे संख्या १६ पुगि सकेकाे जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मी ले जानकारी दिएकाे छ।
यसैगरी गुल्मीमा १८ गते देखि २५ गते सम्म निषेधाज्ञा गरिएकाे थियो।पहिलो चरणकाे निषेधाज्ञा आज सकिदै छ।भने दोस्रो चरणकाे निषेधाज्ञा जेठ ४गते सम्म लम्ब्याइएकाे छ।।तर गुल्मीमा निषेधाज्ञा गरे पनि काेराेना संक्रमण दर घटेकाे छैन् ।


खबर सबै
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
फेला पर्यो दुर्लभ राजगोमनको गुँड
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन






प्रतिक्रिया