

वाणगंगा कोरोना अपटेड : थपिएका २५ जना कुन कुन वडाका हेर्नुहोस् ।




कपिलवस्तु
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा शनिबार मात्र २५ जना कोरोनाका नयाँ संक्रमित फेला परेको वाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनु भएको छ ।
संक्रमितको कन्ट्रेक्ट ट्रेसिङमा परेको बाणगंगा नगरपालिकाका ४६ जना मध्ये २६ जनाको रिर्पोट आउदा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने बाकिँ २० जनाको रिर्पोट आउन बाकि रहेको नगरले जनाएको छ । यि सबै ४६ जनामा कोरोना सँग मिल्दोजुल्दो लक्ष्ण देखिएको पौडेलले बताउनु भएको छ ।
आज थपिएका २५ जनाहरु विभिन्न वडाका रहेका छन् । नगरको वडा नम्बर २ मा ३ जना, ३ मा १५ जना, ५ मा १ जना, ७ मा २ जना, ९ मा १ जना र ११ मा २ जना नयाँ संक्रमित थपिएका हुन् । यि मध्ये वडा नम्बर ३ का २ जना संक्रमितको गणना पहिले नै भईसकेको नगरले जनाएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया