

लायन्स क्लव कपिलवस्तुको आयोजनामा वाणगंगा ९ मा आखाँ शिविर हुने




कपिलवस्तु
सामाजिक संस्था लायन्स क्लव अफ कपिलवस्तुले आखाँ शिविर गर्ने भएको छ । आखाँका बिरामी तथा आर्थिक कारणले आखाँ जाचँ गर्न नपाएका नागरिकको लागि एक दिने आखाँ शिविर सञ्चालन हुने क्लवले जनाएको छ ।
ला सन्दिप भट्टराईको संयोजकमा फागुन २० गते वाणगंगा ९ स्थिन श्री शुद्धोदन जन जिवन माध्यिमक विद्यालय परिसरमा शिविर आयोजना हुने क्लवका अध्यक्ष सुरेन्द्र घिमिरेले बताउनु भएको छ ।
निशुल्क आखाँ शिविरमा उपस्थित भएर आखाँ जाचँ गराउन पनि क्लवले अपिल गरेको छ । शिविरमा आखाँ सम्बन्धि आवश्यक परामर्श पनि दिईने छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया