
प्रचण्ड–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्छ : महामन्त्री कोइराला


काठमाण्डौ
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने बताउनुभएको छ ।
काठमाण्डौमा पत्रकारसँग कुराकानी गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–नेपाल समूहले दर्ता गर्ने पनि जानकारी दिनुभयो । महामन्त्री कोइरालाले सबैभन्दा पहिला प्रधानमन्त्रीलाई हटाउनुपर्ने र त्यसका लागि संसदमा अविश्वासको प्रस्ताव दर्ता हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधिसभा सदस्य डा. कोइरालाले नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्ने तर त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि नहुने समेत बताउनुभयो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया