न्युनतम सेवा मापदण्ड कपिलबस्तु अस्पतालले पायो ७० अंक

गुलाम अली
न्युनतम सेवा मापदण्ड कपिलबस्तु अस्पतालले यस बर्ष ७० अंक प्राप्त गरेको जुन गत बर्ष भन्दा ६ अंक बढी छ ।
सर्वसाधारणहरुलाई राम्रो सेवा सुबिधा दिएकोमा प्रदेश सरकार अन्तर्गत सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्र्देशनलय र मिस सन्टो इन्ष्टीयीटले (आइएनजियो ) संयुक्त  सवेक्षणमा ९ सय ३९ बुदा ७० अंक दिएको उत्तम प्रसरले बताए ।

प्रचारले स्वास्थ्य सेवा प्रवाह भैतिक अवस्था , मानवीय श्रोत फोहर ब्यवस्थापन खानेपानी सरसफाई लगायतका कुरामा राम्रो देखिएका यस्तो अंक दिएको उत्तर प्रसरले बताए
कपिलबस्तु अस्पतालले ५० वेडको अस्पताल सन्चालनमा लाएपछि यस्तो अंक पाएको हुँदा सहनीय कार्य गरेको स्वास्थ्य निर्दैशनालय प्रचर्यले बताए ।

हाल कपिलबस्तु अस्पतालमा २४ भन्दा बढी चिकित्सकहरु सेवा प्रदान गरिदै आाएको अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा किशोेर बन्जाडले बताएको छन् । ५० बेडको अस्पतालमा ८ बिशेषज्ञ , २ डेन्टल सर्जन ११ मेडिकल अधिकृत र १ जना एमडि रेजिडेन्ट रहेको छन् । केही दिनपछि नेत्र रोग , बाल रोग नाक घाँटी र डाइलसिसको बिशेषज्ञ थप सेवा दिन तयारी भइरहेको सुपरिटेन्डन्ट डा किशोेर बन्जाडले बताएको छन् ।

कपिलबस्तु अस्पतालले राम्रो अंक पाएको कपिलबस्तु अस्पतालका सुपरिटेन्डन्ट डा सबैलाई धन्याबाद दिएको छन् । साथै भबिष्यमा हामी अझै राम्रो काम गर्न प्रतिव्यक्ति जनाए । कार्यक्रममा कपिलबस्तु अस्पतालका बिभिन्न डाक्टर तथा कर्मचारीहरु उपस्थिती जनाएको थिए ।

प्रतिक्रिया

खबर सबै