

आफ्नै भवनबाट सेवा शुभारम्भ ग¥यो वाणगंगा नगरपालिका ८ नं. वडा




कपिलवस्तु
कपिलवस्तु जिल्ला स्थित बाणगंगा नगरपालिकको वडा नं. ८ ले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी वडाले बोडगाँउमा बनाएको नवनिर्मित भवनबाट सेवा दिन थालेको वडाध्यक्ष गुणनिधि भुसाले बताउनुभयो ।
बाणगंगा नगरपालिका नगर प्रमुख मगंल प्रसाद थारु, उप प्रमुख चक्र अर्यालले संयुक्त रुपमा झण्डोतोलन तथा रिवन काटेर नव निमार्ण भवनको कार्यालय शुभारम्भ गरेका हुन ।
आफनै भवनबाट सेवा प्रवाह गर्ने भएपछि वडा नं. ८ का अध्यक्ष गुणानिधि भुसालले खुशी हुदैँ अब वडाबासीलाई सेवा लिन थप सहज हुने बिश्वास रहेको बताउनुभएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया