

कपिलवस्तुको बनगाईमा मोटरसाइकल दुर्घटना



कपिलवस्तु
कपिलवस्तु जिल्लाको बनगाईमा मोटरसाईकल दुर्घटना भएको छ । बेलुका ६:५० तिर दुर्घटना भएको हो । लु १८ प ५४५० नम्बरको पल्सर बाईकले पैदलयात्री वाणगंगा ७ बनगाई बस्ने ८२ बर्षिय गिर बहादुर थापालाई हान्दा थापा घाईते भएका छन् भने बाईक चालक २५ बर्षिय सुरेस रौताहर घाईते भएका छन् । घाईते थापा र चालकलाई उपचारका लागि सामुदायिक अस्पताल कपिलवस्तु लगिएकोमा थापाको टाउँकोमा चोटका कारण उनलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । थापा गम्भीर घाईते रहेको प्रहरीले जनाएको छ । घाईते चालकको खुट्टा भाचिएको छ । चालक वाणगंगा २ बस्ने हुन् भने थापा वाणगंगा ७ का हुन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया