

ओलीले संविधान माथी नै प्रतिगमन गरे : जसपा बरिष्ठ नेता महतो



कपिलवस्तु ।
जनता समाजबादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले केपी ओलीले संबिधान माथी समेत प्रतिगमन गरेको आरोप लागएका छन ।
जनता समाजबादी पार्टी कपिलवस्तुले तौलिहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता महतोले उनले दुई तिहाई पाएका कम्युनिष्टले आफनो स्वार्थ पुुरा नहुदाँ संबिधान माथी कु गरेको बताए । अन्तरिम संबिधानको भावना बिपरित गोली चलाएर प्रतिगमन गरि संबिधान बनाईएको महतोले बताए ।
जिल्ला अध्यक्ष कैलाश अग्रहरीको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रिय नेता अमृता अग्रहरी, ईकबाल अहमद साह, दान बहादुर चौधरी, रबिदत्त मिश्र, सहसराम यादव, नारायण खनाल, मंगल गुप्ता, रावरण यादव, बिष्णुहरी शर्मा लगायतले सम्बोधन गरेका थिए ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया