कपिलवस्तु उद्योग बाणिज्य सघं : महासचिवमा मनोज पौडेल बिजय

कपिलवस्तु
कपिलवस्तु उद्योग बाणिज्य सघंको हिजो भएको चुनावको मतगणना सकिएको छ । करिव १६ घण्टापछि अन्तीम मत परिणाम आएको हो । स्रोतका अनुसार महासचिव पदमा घिमिरे प्यानलबाट मनोज पौडेल बिजयी भएका छन । उनले बेल्वासे प्यानलका कुशल पौडेललाई हराएका हुन् ।
प्रक्रिया पु¥याउन केही समय लाग्ने भएकाले घोषणा हुन बाकी रहेको छ ।

खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान

प्रतिक्रिया