

बैदेशिक रोजगारीबाट पौडेलले गरे भलवाडका विपन्न परिवारलाई सहयोेग



कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडबाट बैदेशिक रोजगारीका लागि न्युजिल्याण्डमा रहेका रामप्रसाद पौडेलले विपन्न परिवारको सहयोगार्थ आर्थिक सहयोग गरेका छन् ।
उनले मनको साथी प्रतिष्ठान नामक एक संस्थाको माध्यमबाट भलवाडमा रहेका विपन्न परिवारका लागि सहयोग स्वरुप रु. २० हजार पठाएको प्रतिष्ठानका सदस्य प्रेम पाण्डेले जानकारी दिएका छन् ।
न्युजिल्याण्डमा रहेका पौडेलले भलवाड स्थित भर्तापुरका तीन परिवारलाई सहयोग गर्ने गरी सो रकम पठाएको पाण्डेले जानकारी दिए । भलवाडका सागर थारु, सुन्तली वि.क र स्वर्गीय भोजराज थारुको परिवारका लागि उनले सो रकम सहयोग गरेका हुन ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया