
कपिलवस्तु उद्योग वाणिज्य संघको चुनाव : एसोसियट उपाध्यक्ष तर्फ बेल्वासे प्यानलका खाण बिजयी

कपिलवस्तु
कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि चुनाव सम्पन्न भएको छ । यत्ति बेला केहि स्थानको नतिजा समेत आएको छ । भलवाड , कोपवा, पटनाको क्षेत्रगत सदस्यको नतिजा भने अाईसकेको छ ।
कपिलवस्तु उद्योग बाणिज्य सघंको मतगणना जारी रहेको छ । जसमा एसोसियट तर्फको नतिजा आएको छ । एसोसियट उपाध्यक्षमा टोप नारायण बेल्बासे प्यानलका बिरेन्द्र खाण बिजयी भएका छन ।
जम्मा ५७ मत मध्उे खाणले ३२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी टोप नारायण भण्डरीले भने २४ मत प्राप्त गरेका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया