
कपिलवस्तु उद्योग वाणिज्य संघको चुनाव सकियो, ९५ प्रतिशत माथि मत खस्यो, केहिबेरमा मत गणना सुरु हुने

कपिलवस्तु
कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि चुनाव सम्पन्न भएको छ । संघको प्राङ्गणमा रहेको बुद्ध रंगशालामा मतदान भएको थियो । १४ औँ बार्षिक साधारण सभा सम्पन्न भए पनि सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन हुन नसकेपछि संघको नयाँ कार्यसमिति चयनका लागि आज चुनावी प्रक्रिया अपनाइएको हो ।
मुख्य गरी दुई प्यानलमा सहमतिको प्रयास विफल भए पछि नेपाली कांग्रेसबाट डोलकराम घिमिरे र नेकपाबाट टोपनाराण बेलवासे विच अध्यक्ष पदमा प्रतिस्पर्धा हुंदै छ ।
प्रमुख निर्वाचन अधिकृतमा रविराज आचार्य रहेका छन् भने भने कानुन विज्ञका रुपमा गुणानिधि भुसाल र अधिवक्ता कृष्ण पौडेल रहेका छन् ।
प्रमुख निर्वाचन अधिकृत रविराज आचार्यका अनुसार कुल १६ सय २५ मतदाता रहेको संघ मा ९५ प्रतिशत माथि मतदान भएको जनाएका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया