

नेकपा प्रचण्ड–माधव समुहले कपिलवस्तुमा बनायो विष्णु पन्थीलाई अध्यक्ष



कपिलवस्तु ।
संसद विघटनका कारण अघोषित रुपमा विभाजन भएको नेकपामा अहिले एक पक्ष र अर्को पक्षको नेतृत्व प्रदान गर्ने काम भइरहेको छ । दुवै पक्षले जिल्ला अध्यक्षहरु आफु निकटका नेताहरुलाई जिम्मेवारी पनि प्रदान गरिरहेका छन् ।
सोही अनुसार नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समुहको कपिलवस्तुको जिल्ला अध्यक्षमा लुम्विनी प्रदेश सांसद विष्णु पन्थीले जिम्मेवारी पाउनु भएको छ । पन्थीलाई अध्यक्ष बनाउन सम्वन्धित कमिटीले केन्द्रमा सिफारिस गरेको थियो । आज औपचारिक रुपमा पन्थीलाई जिल्ला अध्यक्ष दिइएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया