

बेरोजगारलाई स्वरोजगार बनाउन कलर पेन्टिङ तालिम कपिलवस्तुमा



गुलाम अली / कपिलबस्तु ।
मुख्यमन्त्री ग्रमीण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत कपिलबस्तु नगरपालिका र आइडियल ईजिनियारिङ सर्भिस प्रा.लि ले सुचीकृत बरोजगार ब्यतिmहरुलाई स्वरोगार बनाउन नगरपालिका भित्र रहेको स्कुलहरुमा कलर पेन्टिङका लागि १०० जना ब्यतिmहरुलाई १० दिनको लागि तालिम दिएको छ ।
आर्थिक तथा सामाजिक रुपमा बिपन्न समुदाय, घरपारिवार वा ब्यतिmहरुको गुणस्तर शिक्षा स्वास्थ्य, रोजगारी, सिप बिकास आयआर्जन तथा जीवनस्तरमा सुधार हुने उद्देश्य सहित सो तालिम दिइएको सहजाकर्ता रुकैया खातुनले बताउनु भयो । आत्म निर्भर बनाई सिप प्रदान गर्ने गरी कार्यक्रमको मुख्य लक्ष्य रहेको खातुनले बताउनुभयो ।
कार्यक्रममा कपिलबस्तु नगरपालिका मेयर किरण सिंहले कुनै पनि ब्यतिm भोकै नहोस, कुनै पनि नागरिक बरोजगार नहोस भन्ने मुुुुल उद्देश्यको साथमा यो तालिम दिएको बताउनुभयो ।
तालिममा मेहेनतका साथ सिकाई हासिल गरी कार्यक्षमता बिकास गर्न सहभागिहरुलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकन्त पौडेलले आग्रह गर्नुभएको छ । कार्यक्रममा कपिलबस्तु नगरपालिका सबै वडा कार्यालयका बडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया