

अनेरास्ववियु जिल्ला कमिटिमा अनुरागि तथा राष्ट्रिय युवा संघ कपिलवस्तुको संयोजकमा बन्जाडे, केपिका चेलाहरु पतन भएर जान्छन : शुसिल पौडेल




कपिलवस्तु
अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको आयोजनामा बृहत विद्यार्थी तथा युवा भेला सम्पन्न भएको छ । आज वाणगंगा नगरपालिका स्थित सिद्धार्थ क्याम्पसको सभाहलमा भेला आयोजना गरिएको थियो । आयोजित भेलाले जिल्लाका लागि नयाँ नेतृत्व चयन गरेको छ । अनेरास्ववियु जिल्ला कपिलवस्तुको संयोजकमा दिपक अनुरागिलाई चयन गरेको छ भने सह–संयोजकमा हरिस चन्द्र खनाललाई जिल्लाको नेतृत्व प्रदान गरेको छ । यस्तै भेलाबाटै राष्ट्रिय युवा संघ कपिलवस्तुको संयोजकमा शिव बन्जाडेलाई चयन गरेको छ । करीव १००० भन्दा बढीको उपस्थितीमा आयोजित भेलामा केन्द्रिय स्तरमा युवा तथा विद्याथी नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै भेलामा बोल्दै सिद्धार्थ क्याम्पस पुर्व स्ववियु सभापति शुसिल पौडेलले भने केहि दिन अघि अनेरास्ववियू नक्कली कमिटि गठन गरेर आफुहरुले दादागिरी देखाएको र उनिहरुमा गुण्डा प्रवृत्ति रहेको छ । गठिन नक्कली अनेरास्ववियूको संयोजक बाबुराम अर्याल र सह–संयोजक दयाराम पौडेल हुन् , केहि दिन अगाडि शिवराज नगरपालिकामा भएको त्यस्ता हचुवाको भरमा नक्कली अनेरास्ववियू गठन गर्ने केपिका चेलाहरु पतन भएर जान्छन् ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया