

राजमो अध्यक्ष केसि फाल्गुन १ गते कपिलवस्तु आउदै



रिषव आचार्य, कपिलवस्तु
राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसि आउदो फाल्गुन १ गते कपिलवस्तु आउनुहुने भएको छ। राजमो कपिलवस्तुले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रियता ,गणतन्त्र,धर्म निरपेक्षताको रक्षा गर। भ्रष्टाचारको अन्त्य गर,संघियता खारेज गर, बिघठित संसद पुनःस्थापन गर भन्ने मुल नाराका साथ कपिलवस्तु को गोरुसिंगे मा बृहत बिरोध सभाको आयोजना गरिएको राष्ट्रिय जनमोर्चा का जिल्ला अध्यक्ष दधिराम आचार्य ले जानकारी दिनुभएको छ।
कार्यक्रममा हजारौं को संख्या मा नेता कार्यकर्ता ,तथा आम जनता जिल्ला को गुरुसिङगे मा उतार्ने तयारि रहेको छ।जिल्ला को बड्हारा चोक देखि बिरोध जुलस सुरु भई गोरु सिंगे चोकमा पुगि बिरोध सभामा परिणत हुने राष्ट्रिय जनमोर्चाका बिधार्थि नेता तथा अखिल छैठौं का लुम्बिनी प्रदेश सदस्य कपिलवस्तु जिल्ला अध्यक्ष रिषव आचार्यले जानकारि दिनुभएको छ।
साथै राजमो कपिलवस्तु ले आम न्याय प्रेमी जनसमुदाय लाई उक्त कार्यक्रममा सहभागि भै कार्यक्रम सफल पारिदिनु हुन समेत अपिल गरेको छ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया