

कपिलवस्तुमा कांग्रेस भातृसंस्थाको मौन प्रर्दशन



कपिलवस्तु ।
संसद बिघटन, सर्वसत्ताबाद, भष्टचार बिरुद्ध नेपली कांग्रेसका सुवेच्छुक संगठनले कपिलवस्तु सहित शनिबार देशभर प्रर्दशन गरेका छन् ।
नेपाल शिक्षक संघ, नेपाल टेड युनियन, नेपाल निजमति संघ, नेपाल प्रेस युनियन र नेपाल सांस्कृतिक प्रजातन्त्रबादी प्राध्यापक संघले कपिलबस्तुको तौलिहवमा शनिबार मौन जलुश तथा प्रर्दशन गरेको हो ।
नेपाली कांग्रेस सुवेच्छुक संगठनहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रर्दशन गरेका थिए । प्रतिनिधि सभा पुर्नवाहलीको माग सहित संघिय लोकतन्त्रिक गणतन्त्र जिन्दाबाद , सबंैधानिक सर्वाेच्चता, संघिय शिक्षा ऐन जारी गर, शैक्षिक अरजकता अन्त्य गर, पेशगत एकता जिन्दाबाद लगाएतका नारा लेखिएका प्ले कार्ड प्रर्दशनकर्ताहरुले लिएका थिए ।



खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया