मंगलवार हुनेछ कपिलवस्तु उद्योग वाणिज्य संघको निर्वाचन

कपिलवस्तु

कपिलवस्तु उद्योग वािणज्य संघको १४ औँ बार्षिक साधारण सभा सम्पन्न भए पनि अधिवेशन भने टुंगिएको छैन । नयाँ कार्य समिति चयनमा विवाद भए पछि मंगलवारका लागि निर्वाचन गर्ने भनिएको हो ।
कपिलवस्तु उद्योग वाणिज्य संघमा दुई प्यानल दर्ता गरिएको छ । टोप नारायण बेल्वासे र डोलकराम घिमिरे अध्यक्ष पदमा उमेद्धावर हुन् ।

प्रतिक्रिया

खबर सबै