

कपिलवस्तुमा सांस्कृतिक सम्पदा (भौतिक / अभौतिक) संरक्षण एवम् सम्बर्द्धन युवा अभियानको आजबाट तालिम सुरु




धनी राम कोरी, कपिलवस्तु
कपिलवस्तु जिल्ला को सदरमुकाम तौलिहवा मा आजबाट २ दिने सांस्कृतिक सम्पदा (भौतिक /अभौतिक) संरक्षण एवम् सम्बर्द्धन युवा अभियान तालिमकोे सुुरु भएको छ ।
बुद्धपद्य माध्यमिक विद्यालयमा को हलमा शिक्षा विकास तथा समन्वय ईकाइ कपिलवस्तु प्रमुख थानेश्वर घिमिरेको प्रमुख अतिथियता र कपिलवस्तु नगरपालिका का उपप्रमुख लक्ष्मी गुप्ता अतिथि मा सांस्कृतिक सम्पदा (भौतिक/ अभौतिक) संरक्षण एवम् सम्बर्द्धन युवा अभियानू सुरु भएको छ ।

सांस्कृतिक सम्पदा (भौतिक /अभौतिक) संरक्षण एवम् सम्बर्द्धन युवा अभियानू तालिम को उद्घाटन मा कपिलवस्तु नगरपालिका का उपप्रमुख लक्ष्मी गुप्ता ,शिक्षा विकास तथा समन्वय ईकाइ कपिलवस्तु को प्रमुख थानेश्वर घिमिरे, बुद्ध पद्य माध्यमिक विद्यालय का प्रमुख राम निवास चौधरी ले तालिम राम्रो संचालन होस युवाहरु ले यो तालिम बाट सिकेका कुराहरु व्यहार प्रयोग गरून् भन्दै शुभकामना समेत दिनु भएको थियो ।
सांस्कृतिक सम्पदा (भौतिक /अभौतिक) संरक्षण एवम् सम्बर्द्धन युवा अभियानू मा विभिन्न विद्यालय मा अध्ययनरत विद्यार्थीहरु को उपस्थिति मा रहेको थियो ।
सांस्कृतिक सम्पदा संरक्षण एवम् सम्बर्द्धन युवा अभियानू को तालिममा प्रशिक्षक डा। सोम बहादुर घिमिरे ले आफ्नो सांस्कृतिक लाई कसरी संरक्षण गर्ने , प्रकृति सम्पदाको संरक्षण कसरी गर्ने , मुर्त र अमुर्त सांस्कृतिक सम्पदालाई कसरी संरक्षण गर्ने , सबै को लागि समावेशी र समातामुलक, गुणस्तरीय शिक्षा र जीवन पर्यन्त सिकाइको अवसर जस्तो विषयमा छलफल भएको गराउनु भएको थियो ।
युनेस्को का निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय का सचिव युवराज पौडेल ले युुनेस्का संस्था को काम , कर्तव्य कसरी गर्छ , यो संस्थाले किन काम गरिरहेका छ विषयवस्तु सम्बन्ध जानकारी दिनु भयो ।
सो तालिममा शिक्षा विकास तथा समन्वय ईकाइ कपिलवस्तु को प्रमुख थानेश्वर घिमिरे , कपिलवस्तु नगरपालिका का उपप्रमुख लक्ष्मी गुप्ता , बुद्ध पद्य माध्यमिक विद्यालय का प्रमुख राम निवास चौधरी, युनेस्को का निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय का सचिव युवराज पौडेल , युनेस्को का निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय का प्राविधिक अधिकृत पदम राज जोसी र विभिन्न क्याम्पस अनि विद्यालय का विद्यार्थीहरु को उपस्थिति रहेको थियो ।
सांस्कृतिक सम्पदा संरक्षण एवम् सम्बर्द्धन युवा अभियानू तालिम भोली २३ गते सम्म चल्ने छ ।



खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया