

कपिलवस्तुमा प्रहरीले नियन्त्रणमा लिएका दुई युवा नेता पाण्डे र खनाल रिहा




कपिलवस्तु
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षले आह्वान गरेको आमहड्तालाई सफल बनाउदै हिडेका नेकपा कपिलवस्तुका प्रहरी नियन्त्रणमा आएका दुई युवा नेता रिहा भएका छन।
कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट नेकपाका जिल्ला सदस्य दिपक पाण्डे र अनेरास्वियू नेता हरिश चन्द्र खनाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पाण्डे र खनाललाई नियन्त्रणमा लिएको र साझँ विना सर्त रिहा गरिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनु भएको छ।
प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई विना सर्त तुरुन्त रिहाई गर्नु पर्ने भन्दै नेकपा कपिलवस्तुले विज्ञप्ती जारी गरेको थियो ।
बन्दका कारण कपिलवस्तुमा प्रभाव परेको थियो ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया