

कपिलवस्तुमा नेकपा जिल्ला सदस्य पाण्डे र अनेरास्ववियू नेता खनाल प्रहरी नियन्त्रणमा





कपिलवस्तु
नेकपा प्रचण्ड–नेपाल पक्ष आह्वान गरेको बिहिबारको आमहड्ताको प्रभाव कपिलवस्तुमा समेत एका बिहानै देखि प्रत्यक्ष रुपमा परेको छ । ।
सदरमुकाम तौलिहवामा बन्द गराउदै हिडेका नेकपाका जिल्ला सदस्य दिपक पाण्डे र अनेरास्ववियु नेता हरिश चन्द्र खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्द सफल बनाउन हिडेका पाण्डे र खनाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफुहरु नियन्त्रणमा आएपनि देशलाई आवश्यक परेको बेला आफुहरु लड्न तयार रहेको उनिहरु बताउन्छन् ।
प्रहरीले नियन्त्रणमा लिएको पाण्डे र खनाललाई अहिले प्रहरीले जिल्ला प्रहरी कार्यालय तौलिहवा राखेको छ ।
प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई तुरुन्त रिहाई गर्नु पर्ने नेकपा कपिलवस्तुले जनाएको छ । उनिहरुलाई बिना शर्त रिहा गर्न माग गरेको अनेरास्ववियूले बताएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया