

अष्टलक्ष्मी शाक्य पक्राउ परेपछि रामकुमारी झाँक्रीले भनिन् हामी मैदानमै छौँ



काठमाडौं
नेकपा प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले नेत्री अष्टलक्ष्मी शाक्य पक्राउको चर्को विरोध गरेकी छिन् । शाक्यलगायतलाई कलंकीबाट पक्राउ गरेर महाराजगन्ज गणमा राखिएको छ ।
झाँक्रीले केपी शर्मा ओलीको तानशाहको दिनगन्ती सुरु भएको भन्दै उनी हिँडेको बाटो छिट्टै ढल्ने टिप्पणी गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘प्रतिगमनविरुद्ध उठौँ र जागौँ, एक धक्का अरू दिऔं । लोकतन्त्रको रक्षा गर्न, संविधानलाई सही ट्रयाकमा ल्याउन, संसद पुनःस्थापनाको लागि छोटो तर अर्थपूर्ण आन्दोलनलाई अझै प्रभावकारी बनाऔ ।’
उनले अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ गरेपनि उनीप्रति सम्मान व्यक्त गर्दै आफूहरु मैदानमै रहेको र आन्दोलन सफल पारिछाड्ने बताएकी छिन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया