

कपिलवस्तुमा आमहड्तालको प्रभाव बिहानै देखि



कपिलवस्तु ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहले आह्वान गरेको बिहिबारको आमहड्ताको प्रभाव कपिलवस्तुमा समेत एका बिहानै देखि प्रत्यक्ष रुपमा परेको छ ।
मुख्य राजमार्ग भएर दिनहुँ गुड्ने सार्वजनिक तथा निजी सवारीका साधन पूर्ण तया बन्द अवस्थामा रहेका छन् । पलस व्यवसाय समेत आशिंक खुलेको भए पनि देशका अधिकाशं स्थानमा भएका छिटफुट घटनाले कपिलवस्तुमा पनि त्यसको प्रभाव रहेको हो ।
दुई पाङ्ग्रे सवारीका साधनहरु समेत बन्द छन भने नेकपाका कार्यक्रताहरु सडकमा नदेखिएको भए पनि बन्दको प्रभाव भने उच्च रहेको छ ।
जिल्लाका विद्यालय समेत बन्द गर्ने तयारी भईरहेको छ भने अप्रिय घटना नहोस भन्नका लागि सृुरक्षा व्यवस्था कडा पारिएको छ । चोकचोकमा प्रहरी परिचालित भएका छन् ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया