
आमहड्ताल : एका बिहानै तीन दर्जन नेता, कार्यकर्ता पक्राउ

काठ्माण्डौँ ।
आज नेपाल कम्युनिस्ट नेकपाको प्रचण्ड(माधव समूहले नेपाल बन्दको घोषणा गरेको छ । बिहीबार बिहानै सडकमा निस्किएका प्रचण्ड(माधवका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ।
राष्ट्रिय युवा संघका नेपाल संयोजक रामप्रसाद सापकोटा दीपशिखाले फरकधारलाई दिएको जानकारी अनुसार करिब तीन दर्जन नेता कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ।
उपत्यका बिहान ६ः४० सम्म पक्राउ पर्नेमा सामाखुसीबाट ५ महाराजगन्जबाट ४ जना, चाबहिलबाट ७ जना सोह्रखुट्टेबाट १६ जना र भक्तपुरबाट एक जना रहेको सापकोटाले जानकारी दिए।
उनका अनुसार सामाखुसीबाट प्रहरीले नियन्त्रणमा लिएकामा मिलन तमाङ, समीर तमाङ, रमेश तमाङ, राज कुमार तमाङ, राजेन्द्र पाण्डेलगायत छन्। महाराजगन्जबाट युवा संघका बागमती संयोजक राजन गौतम लगायत छन्। चाबहिलबाट नेकपाका केन्द्रीय कृष्ण केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया