

काफ्लेको निधन प्रति प्यावसन वाणगंगाको श्रद्धाञ्जली, भोलि निजि विद्यालय पनि बन्द हुने



कपिलवस्तु
वाणगंगा नगरपालिका १० स्थित बाल आधारभुत विद्यालय प्रधानाध्यापक केशवराज काफ्लेको निधन प्रति वाणगंगा प्यावसनले श्रद्धाञ्जली अर्पण गरेको छ ।
काफ्लेको कोरोनाका कारण निधन भएको थियो । उहाँको सम्मान स्वरुप वाणगंगा भित्र रहेका निजि विद्यालयमा पनि शोक विदा दिने प्यावसनले निर्णय गरेको छ । काफ्लेको निधनका कारण भोलि वाणगंगा भित्रका निजि विद्यालयहरु पनि बन्द गर्ने वाणगंगा प्यावसन अध्यक्ष राजु अधिकारीले जानकारी दिनुभएको छ ।
उहाँको उपचारको क्रममा ग्रण्डी अस्पताल काठ्माडौमा निधन भएको थियो । प्रधानाध्यापक काफ्नलेको निधनको शोकमा बुधबार भोली वाणगंगाका विद्यालयमा शोक विदा दिइएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया