

प्रधानाध्याक काफ्लेको निधन, वाणगंगाका विद्यालयमा भोली शोक विदा



कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नरपालिकामा एक प्रधानाध्यापकको कोरानाका कारण ज्यान गएको छ । वाणगंगा १० स्थित वाल आधारभूत विद्यालय वनकट्टीका प्रधानाध्यापक केशवराज काफ्नलेको कोभिड १९ आर्थात कोरोना संक्रमणका कारण मृत्यु भएको नेपाल शिक्षक महासंघ वाणगंगा नगर समितिले जनाएको छ ।
उहाँको उपचारको क्रमा ग्रण्डी अस्पताल काठ्माडौमा निधन भएको महासंघले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ । प्रधानाध्यापक काफ्नलेको निधनको शोकमा बुधबार भोली वाणगंगाका विद्यालयमा शोक विदा दिइएको छ । महासंघका नगर सभापति अर्जुन शाहीले एक विज्ञप्ति जारी गर्दै भोली नगरपालिका भरका विद्यालयमा शोक विदा दिन आग्रह गर्नुभएको हो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया