फेरी बन्द भए वाणगंगाका विद्यालय

कपिलवस्तु
मौसम निरन्तर प्रतिकुल हुदै गएपछि तथा चिसो बढेपछि वाणगंगा नगरपालिकाका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । नगरको निर्णय अनुसार विद्यालय माघ १९ र २० गते बन्द हुने नगरले जनाएको छ ।
यस अघि नगरले माघ १५ र १६ गते जाडोको विदा दिएको थियो । विद्यालय निजि तथा सामुदायिक दुवै बन्द हुनेछन् ।

खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान

प्रतिक्रिया