
खानेपानी मन्त्री थापाले ‘श्री ५ को सरकारको तर्फबाट’ भन्दै गरेको सम्बोधन भाइरल (भिडियो)

काठमाडौं
खानेपानी मन्त्री मणी थापाले सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
मन्त्री थापाले कार्यक्रमा सम्बोधन गर्दै भन्नुभएकाे थियाे, ‘सुर्खेतका आदरणीय जनसमुदायहरू नेकपा स्थायी समितीको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट कार्यक्रममा आउनु भएका सबैलाई धन्यवाद दिन चाहन्छु।’ मन्त्री थापाले बाेलेका भिडियाेबारे अनेकाैँ टिकाटिप्पणी भइरहेकाे छ ।

उहाँले कार्यक्रमको अन्त्यमा मनत्यव्य राख्नेक्रममा नेपाल सरकारको तर्फबाट भन्नु पर्नेमा श्री ५ को सरकारको तर्फबाट भन्नु भएको हो । पूर्वमाओवादीका नेता रहनु भएका मन्त्री थापा नेकपा विवादपछि प्रधानमन्त्री केपी शर्मा ओली समुहमा लाग्नु भएको थियो ।
भिडियाे


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया