

इतिहासको यो कुरुप र भद्दा मजाक



- नारायण खनाल
मेरो तीन दशक छोटो राजनैतिक अनुभबले कहिलेकाही आफै संङ्ग प्रश्न गर्छ र निष्कर्ष निकाल्छ : नेपालको बामपंथी कम्युनिस्ट आन्दोलन भित्र पहिलो चरणमा केशर जङ्ग रायमाझी, विश्व बन्धु थापा, दोश्रो चरणमा राधाकृष्ण मैनाली , केपी ओली प्रबृत्ति बारे कुनै भ्रम थियन र रहेन ।

तर, केही समय अघि मात्रै पृथ्वी थर्काउने दश बर्षे जनयुद्धको नेतृत्वदायी भुमिका निर्बाह गरेका र अग्रगामी राजनैतिक परिबर्तनका लागि योगदान दिएका टोप बहादुर रायमाझी, राम बहादुर थापा, लेखराज भट्ट, मणि थापा र दधिराम न्यौपाने सहित प्रभु शाह लगायतका नेता र कार्यकर्ताहरुको बारेमा भुमिगतकालमा उहाँहरुका बिचार मात्रै होइन जीवन, ब्यवहार र आचरण लाई समेत दृष्टिगत गर्दा कहिलेकाही आसंका त हुन्थ्यौँ नै तर यति छिटो प्रतिगमनकै मतियार बनेर रायमाझी पथमा हिडनु होला भन्ने लागेको थिएन ।
एउटा अज्ञानी ,मूर्ख, र शन्कि शाषकको पिछलग्नु भएर २१ औँ शताब्दीको बौद्धिक चेतना माथि प्रहार गरि जनताले रगत संङ्ग साटेर प्राप्त गरेको गणतन्त्र को हत्या गर्ने प्रतिगामी योजनामा पसिना बगाइ रहनु भएको छ । इतिहासको यो कुरुप र भद्दा मजाकका लागि उहाँहरुको बारेमा मुल्यांकन गर्ने बाँकी जिम्मेवारी अग्रगमनको पक्षमा रहेका महान नेपाली जनताको काधमा !
लेखक : जसपा केन्द्रीय सदस्य हुन ।


खबर सबै
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
-
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियाेजन
-
सडक पूर्वाधारका लागि ३७ अर्ब ४६ करोड विनियोजन











प्रतिक्रिया