कपिलवस्तुमा कोरोनाले फेरि एकको मृत्यु

कपिलवस्तु, माघ ७
कपिलवस्तुमा कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको छ ।
जिल्लाको शिवराज नगरपालिका १ मा बस्ने ६६ वर्षिय पुरुषको आज बिहान ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनमा हिजो मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको घरमै मृत्यु भएको जनाईएको छ । यो सँगै कपिलवस्तुमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान

प्रतिक्रिया