
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी


बुटवल, माघ ६
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बढीमा ६ महिना भित्र सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्ड्यन प्राधिकरणले तयारी गरेको छ।
प्राधिकरणका नायब महानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले सबै काम अन्तिम चरणमा पुगेको र असार या साउन महिनाबाट भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने बताए। विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अहिले केही आन्तरिक काम भने बाँकी छ ।
यद्यपी वैशाखबाट नयाँ रनवेबाट आन्तरिक उडान गर्ने तयारी प्राधिकरणले गरेको छ ।यस्तै सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिने तयारी गरेको छ। विदेशी कम्पनीलाई दिने तयारी स्वरुप पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले जिटुजी प्रक्रियामा लैजाने आशयपत्र माग गर्ने प्रक्रिया सुरु गरेको छ। जसका लागि नागरिक उड्ड्यन प्राधिकरणलाई जिम्मा दिएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया