

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी




बुटवल, माघ ६
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बढीमा ६ महिना भित्र सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्ड्यन प्राधिकरणले तयारी गरेको छ।
प्राधिकरणका नायब महानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले सबै काम अन्तिम चरणमा पुगेको र असार या साउन महिनाबाट भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने बताए। विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अहिले केही आन्तरिक काम भने बाँकी छ ।
यद्यपी वैशाखबाट नयाँ रनवेबाट आन्तरिक उडान गर्ने तयारी प्राधिकरणले गरेको छ ।यस्तै सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिने तयारी गरेको छ। विदेशी कम्पनीलाई दिने तयारी स्वरुप पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले जिटुजी प्रक्रियामा लैजाने आशयपत्र माग गर्ने प्रक्रिया सुरु गरेको छ। जसका लागि नागरिक उड्ड्यन प्राधिकरणलाई जिम्मा दिएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया