

फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक



काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुनः सारिएको छ। पुस २७ मा बोलाइएको बैठकलाई माघ ६ ९मंगलबार० का लागि सारिएको थियो।
मंगलबारका लागि बोलाइएको बैठक एक साता पर सारिएको छ। माघ १३ गते हुने गरी अर्को बैठक बोलाइएको छ।
पुस ७ गतेदेखि बोलाइएको बैठकमा प्रतिनिधि सभा विघटनको विषयमा छलफल भइरहेको छ। हालसम्म चार दिन बैठक बसेको छ।
सभापति शेरबहादुर देउवा पक्ष निर्वाचनको पक्षमा देखिएको छ। संस्थापनइतर संसद पुर्नस्थापनाको पक्षमा छ। संस्थापन पक्षले अदालतको फैसलाको कुरिरहेकाले बैठक सार्दै आएको आरोप पार्टीभित्रै उठ्ने गरेको छ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया