

कपिलवस्तु स्थित वाणगंगा ६ मा रहेको कुखुरा फर्ममा आगोलागी, १५ लाख बराबरको नोक्सान



ई–साझाकुरा संवाददाता, माघ ३
कपिलवस्तु जिल्लाको वाणगंग नगरपालिका वडा नम्बर ६ मा रहेको एक ब्रोईलर कुखुरा फर्ममा आगोलागी भएको छ । राति करिव ११ः४५ बजेतिर विजुलीको तार सर्ट भई आगो लागेको अनुमान गरिएको छ । वाणगंगा नगरपालिका ५ बस्ने हरी पोख्रेलको कुखुराको फर्ममा आगोलागी भएको हो ।

आगोलागीबाट फर्म भित्र सुतेका एक युवक भागेर बाच्न सफल भएका छन् । र्फम भित्र करिब १५ सय पिस कुखुरा रहेका पोख्रेलले बताए । यस्तै फर्म भित्र ५० बोरा दाना, बुटर १ थान तथा दाना र पानिका भाडाहरु सहित करिव १५ लाखको नोक्सान भएको ई–साझाकुरा टिमसगँ कुरा गदैँ पोख्रेलले बताएका छन् । यस्तै आगोलागीबाट फर्ममा रहेको टिनको छानो मध्ये केहि थान टिनहरु पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

खरले छाएको हुदाँ आगो तिव्र रुपमा फैलिएको थियो , फैलिएको आगोबाट १० मिनेटमा सबै जलेर नष्ट भएको थियो । र्फम खरको छानो र त्यस माथि टिनले छाएको थियो ।
घटना सम्बन्धि कोपवाबाट गएको प्रहरीको टोलिले घटना सम्बन्धि थप अनुसन्धान गरेको जनाएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया