

नेकपा कपिलवस्तुमा तरङ्ग, प्रचण्ड–माधवलाई छोडेर न्यौपाने पुगे ओली पक्षमा



राजेन्द्र खनाल
माघ २ कपिलवस्तु ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी.(नेकपा) को केन्द्र देखि जिल्ला तह सम्म अघोषित रुपमा विभाजित बनेको पार्टीले कपिलवस्तुमा तरङ्ग पैदा गराएको छ ।
पुर्व माओवादी केन्द्रका नेताहरु र नेकपा एमाले पक्षका माधवकुमार नेपाल पक्षका नेतहरु एकातर्फ र प्रधानमन्त्री केपी ओली पक्षका नेताहरु एकातर्फ उभिरहेका बेला जिल्ला ईन्चार्ज रहेका नेकपा नेताले प्रचण्ड माधव समुह छोडेर ओली पक्षमा उभिएका छन् ।
नेकपा कपिलवस्तु जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य रहेका प्रचण्ड माधव पक्षका नेता गिरिधारीलाल न्यौपानेले राजनितिक मोड लिदै ओली पक्षमा उभिएका छन् । नेकपा ओली पक्षका नेता तथा केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष झविलाल पोख्रेलका अनुसार शुक्रबार मात्रै प्रचण्ड माधव पक्षलाई छोडेर उहाँ आफुहरु सँग आएको जानकारी दिएका छन् । उनका अनुसार देश र पार्टीको राजनितिक परिपाटीलाई गहन अध्यनन गर्दे उनी प्रधानमन्त्री ओलीको पक्षमा उभिएको जिल्ला अध्यक्ष पोख्रेलले बताएका हुन ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया