

अर्घाखाँचीबाट कपिलवस्तु आउँदै गरेको यात्रुबस दुर्घटना




अर्घाखाँची संवादाता, पुस २९
अर्घाखाँचीको शितगंगा नगरपालिका सिमलपानीबाट कपिलवस्तुको लागि छुटेको बस खसेको छ । शितगंगा १३ छेडामा बस दुर्घटना भएको हो ।
लु १ ख ७८१४ नम्बरको बस विहान ८ः ३० बजे कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ वैरियाको लागि छुटेको थियो । बस विहान भिरालो सडकबाट खसेको हो ।
प्रारम्भिक अनुमानका आधारमा बसमा २२ जना सवार मध्ये ३ जना गम्भीर घाईते छन् भने १९ जना सामान्य घाईते भएको बताईएको छ ।
घाईतेहरुलाई उपचारका लागि अवस्था अनुसार भैरहवा मेडिकल कलेज र कपिलवस्तु सामुदायिक अस्पतालमा पठाईएको छ ।
घटना सम्बन्धि पुरै विवरण भने अझै सार्वजनिक भएको छैन् ।
अनुसन्धानबाट शितलहरका कारण बाटो चिप्लो भएर ब्रेक नलाग्दा दुर्घटना भएको हुन सक्ने शंका गरिएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया