

कपिलवस्तुको हथौसामा तेस्रो माघी मेलाको तयारी



पुस २५ गते ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा नगर स्तरिय तिसरा माघी तथा खिचडी महोत्वसव हुने भएको छ ।
माघ २, ३ र ४ गते शिवरात्री मेला स्थल हथौसामा माघी मेला आयोजना हुने भएको छ । महोत्वसमा थारु जातीका कला, संस्कृती, भाषा, भेषभुषा संरक्षण सम्बद्र्धनका लागि माघी खिचडी महोत्सव आयोजना गर्न लागिएको थारु कल्याणकारीण नगर सभाका अध्यक्ष भग्गु थारुले बताउनुभयो ।
उहाले गत वर्षजस्तो भव्यताका साथ सासंकृतिक कार्यक्रम गर्नुको साटो जनचेतनामूलक किसिमले कार्यक्रम गर्न लागिएको बताउनुभयो । माघ २ गते स्थलमा रक्तदान कार्यक्रम, ३ गते लागुपद्धार्थ दुव्र्यसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम हुने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
यस्तै पत्रकार सम्मेलनमा कोरोना महामारिका बिचमा यस पटक माघी मेला गत वर्ष भन्दा फरक किसिमले आयोजना गर्ने तयारी गरिएको थारु कल्याणकारिणी सभा कपिलवस्तुका जिल्ला अध्यक्ष उमाशंकर प्रसाद थारुले बताउनुभयो । कार्यक्रम सचिव श्रीराम थारुको संचालन नगर साभपति भग्गु थारुको अध्यक्षता, जिल्ला सभापति उमाशंकर चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।
पत्रकार सम्मेलनमा पत्रकार महासघं उपाध्यक्ष पार्वती पाण्डे, सचिव हरी अधिकारी, थारु पत्रकार सघंका केन्द्रिय सचिव कमल चौधरी लगाएतका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया