
अदालत र न्यायाधीश परीक्षामा रहेको गगन थापाको भनाई

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनको मुद्दा हेरिरहेको अदालत र त्यहाँका न्यायाधीश पनि परीक्षामा रहेको बताएका छन् ।
लोकतन्त्रमा कहिले काहिँ सन्की साशक निर्वाचित भएर आउने भन्दै संसद भंग भएको र राष्ट्रपति त्यसको साक्षी भएकाले सबैको विश्वास अदालतमा रहेको बताए ।
संसद विघटनको विरोधमा शनिबार चाबहिलमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै थापाले कुनै बेला बीपी कोइरालाले न्यायकर्ताले न्यायको अवहेलना गर्यो भने कसैले पनि मर्यादा राख्दैन भनेको स्मरण गरे । भने, ‘गंगोत्रीको जल दुषित भयो भने कुनै पनि जल पवित्र रहन सक्दैन । न्यायको उद्गम स्थल पवित्र रहनुपर्छ ।’
थापाले न्यायाधीशले धनगढीको सभा वा कपनको सभा हेर्नुपर्ने, डराउनु पनि नपर्ने केबल संविधान हेर्नुपर्ने बताए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया