

कपिलवस्तुमा अबैध समान बरामद



धनी राम काेरी
कपिलवस्तु , २३पुस
कपिलवस्तु जिल्ला काे कपिलवस्तु नगरपालिका वडा नं २ कुदान स्थितमा खटिएको प्रहरी टोलीले अबैध रुपमा भारत बाट नेपाल तर्फ ल्याउदै गरेको अबैध समान प्रहरीले द्वारा बरामद गरिएको छ ।
प्रहरी टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरि नेपाल तर्फ ल्याई बेवारिसे अवस्थामा छाडेको सुट कपडा ८० मिटर , पायन्ट ४४ मिटर , चिनी २०० के.जी , तेल २३ लिटर , ग्यास चुलो ५ थान , बिस्कट , सुर्ती , बनारसी आसिक ३४ प्याकेट गरी जम्मा अनुमानित मुल्य रु १,२५,००० ।– (एकलाख पचिस हजार ) बराबरको अबैध समानहरु नियन्त्रणमा लिएको कपिलवस्तु का एस. पी. नवराज अधिकारीले जानकारी दिनु भयो ।
अबैध समानहरु आवश्यक कार्वाहीको लागि सुठौली भन्सार कार्यालय मा पठाइएको प्रहरीले जानकारी दिइएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया