

जनसेवा आधारभूत विद्यालयमा विद्यार्थी विदाई



पुष २१ कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित जनसेवा आधारभूत विद्यालयमा आज विद्यार्थी विदाई कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयको चालु शैक्षिक सत्रको कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले गत शैक्षिक सत्रमा कक्षा ८ उत्तिर्ण गरेका विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बिच विदाई गरेका हुन ।

कोरोना महामारीका बिच लामो समय बन्द भएका कारण कार्यक्रम आयोजना गर्न नसकिएको र पछिल्लो समय भने कोरोना माहामारी केही कम भएको अवस्थामा सुरक्षा सतर्कताका साथ विदाई कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
कक्षा ८ का विद्यार्थीहरुको आयोजना तथा विद्यालयको समन्वयमा विदाई कार्यक्रम सम्पन्न भएको उहाँले बताउनुभयो ।



खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया