

पेरिसडाँडामा प्रचण्ड -माधव पक्ष नेकपाको स्थायी समिति बैठक जारी



काठमाडौं, पुस १९
नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक जारी रहेको स्थायी समिति सदस्य डा. बेदुराम भुसालले जानकारी दिए ।
स्थायी समिति बैठक अघि सचिवालय बैठक बसेको थियो ।
आजको स्थायी समिति बैठकमा संसद विघटनविरुद्धको आन्दोलन र भावी रणनीतिका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन् । त्यसपछि नेकपाको प्रचण्ड–माधव पक्ष उक्त असंवैधानिक कदमको विरोध गर्दै आन्दोलनमा छ ।
उसले शनिबार मात्रै एक महिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संसद पुर्नस्थापना नभएसम्म आन्दोलन जारी राख्ने रणनीतिमा रहेको नेकपाको प्रचण्ड माधव पक्ष सातै प्रदेशमा आन्दोलनका कार्यक्रम शान्तिपूर्ण तर सशक्त बनाउने योजनामा छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया