
टिप्परको ठक्करबाट घाइते भएका बम बहादुर बिकको मृत्यु

पुष १७ कपिलवस्तु
कपिलवस्तुको गोरुसिङ्गेमा सवारी दुर्घटना गम्भिर घाइते भएका बम बहादुर बि.क को ज्यान गएको छ ।
अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ९ का बम बहादुर बि.क को शुक्रबार विहान उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा निधन भएको हो ।
बुधबार साझँ गोरुसिन्ङे नजिकै तौलिहवा जाने चोकमा पुुर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ७३०७ नम्बरको टिप्परले बिपरित दिशाबाट आउदै गरेको लु ५ प ९६३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार बि.क की श्रीमती अन्दाजी २४ बर्षिया निशा बिकको घटना स्थल मै मृत्यु भएको थियो । सोहि दुर्घटनामा परि घाइते भएका वि कको आज निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया