

राष्ट्रिय संगीतकर्मी संघ प्युठानको अध्यक्षमा सुनार ,



प्युठान राष्ट्रिय संगीतकर्मी संघको केन्द्रिय महाधिबेशन नजिकिदै गर्दा यति खेर जिल्ला तथा प्रदेशका अधिबेशनहरु भैरहेका छन् । यसै सन्दर्भमा आज लुम्बिनी प्रदेशको प्युठान जिल्लाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट प्युठान जिल्ला समितिको अध्यक्षमा लोकेन्द्र सुनार चयन हुनुभएको छ। आज भएको दोस्रो अधिबेशनबाट लोकेन्द्र सुनारको अध्यक्षतामा १३ सदस्सिय नयाँ कार्य समिति चयन भएको छ । जसको बरिष्ठ उपाध्यक्षमा रिख बहादुर सामत, प्रथम उपाध्यक्षमा राजबहादुर नेपाली, महिला उपाध्यक्षमा संगिता नेपाली, सचिवमा रविन्द्र सुनार,, कोषाध्यक्षमा देविलाल बिश्वकर्मा, र प्रवक्तामा खकेन्द्र रावल चयन हुनुभएको छ भने सदस्यहरुमा मुना के.सी.,बालकृष्ण भट्ट,बेगिमाया के.एम.,बिन्दु परियार,प्रकाश बस्नेत रहनुभएको छ बाँकी सदस्य पछि चयन गरिने अध्यक्ष सुनारले बताउनु भएको छ । यसै गरी आज नै बसेको कमिटीको पहिलो बैठकले तुकमान सिंह कार्कीको संयोजकत्वमा ४ सदस्सिय सल्लाहकार समिति गठन गरेको छ जसको सदस्यमा निर्मला दास नकर्मी,यादव भण्डारी,राममणी थापा रहनु भएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया