

कपिलवस्तुको विजयनगरबाट १ लाख बढी मुल्यका काठ बरामद.



कपिलवस्तुको विजयनगरबाट १ लाख बढी मुल्यका काठ बरामद मंसिर ३० कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाबाट प्रहरीले १ लाख बढी मुल्य पर्ने काठ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले विजयनगरको गेडुवाजोतबाट रु. १ लाख ६ हजार ६ सय ७७ मुल्य पर्ने सिसौको काठ बरामद गरको जनाएको छ ।
प्रहरीले उक्त काठ परालभित्र लुकाईराखेको अवस्थामा फेला पारेको जनाएको छ । सो स्थानमा १२ गोलिया काठ नियन्त्रणमा लिई सवडिभिजन वन कार्यालय ठाकुरापुुरमा पठाइएको जिल्ला प्रहरी कर्यालय कपिलवस्तुले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमूख प्रहरी उपरिक्षक नवराज अधिकारीले जिल्लाको कुनैपनि स्थानमा भन्सार छली गरि कुनै पनि किसिमको सामान बरामद भए तत्तकाल भन्सार चलान गरिने रणनिति बमोजिम ऊक्त काठ पनि सम्बन्धित निकायमा अनुसान्धानका लागि पठाइएको छ ।
राधेश्याम यादवको धानको खेतमा काठको धुलो र परालभित्र काठ लुकाएको अवस्थामा उक्त काठ फेला पारेको थियो । ३९.५१ क्युफिट काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया