कपिलवस्तु उद्योग वाणिज्य संघको सातौं अधिवेशन माग २३ मा प्रस्ताव

कपिलवस्तु, मंसिर २५
कपिलवस्तु उद्योग वाणिज्य संघको सातौं अधिवेशन तथा १५ औं साधारणसभा माग २३ गते हुने प्रस्ताव पेश गरिएको छ ।बिहीबार विहान संघको कार्यालयमा बसेको नियमित बैठकमा माघ २३ को मिति प्रस्ताव पेश गरिएको हो । प्रस्ताव पेश भएसंगै अब यो प्रस्ताव समितिको पूर्ण बैठकमा पेश हुने छ ।
संघको प्रत्येक तीन तीन बर्षमा अधिवेशन हुँदै आएको छ । बर्तमान नेतृत्व सहमतीको आधारमा चयन भएको थियो । यस पटक पनि सकेसम्म सहमतीकै आधारमा पदाधिकारी चयन गर्न कोसिस गर्न संघले जनाएको छ

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया