
पक्की नाली निर्माणस्थलमा सूचना नराख्दा दुर्घटनको जोखिम बढ्यो


गुलाम अली
कपिलवस्तु, २२ मंसिर
हुलाकी सडक आयोजना अन्तर्गत कपिलबस्तु नगरपालिका १ नयाँटोल स्थित बन्न लागेको पक्की नाली स्थलमा कुनै पनि सूचना नराख्दा दुर्घटनको जोखिम बढेको छ ।
बोर्ड नराख्दा सर्वसाधारण थाह नपाउने हुदा दुर्घटनाको संभावना बढेको कपिलबस्तु नगरपालिका वाड नं.१ का प्रकाश घिमिरले बताए । तौलिहवाको बहादुरगंज चोकको दुबैतिर पक्की नाली निर्माण भईरहेकोछ । उक्त बाटो हुदै दैनिक सयौं सवारीसाधन चल्ने गरेका छनु । बाटैमा निर्माण सामग्रीहरु पनि थुपारिदा साधुरो भएको छ । यस्लेपनि पैदल यात्रुलाई समस्या बनाएकोछ । धेरै मानिसहरु हिडुदुल गर्ने ठाँउ हुदा पनि ठेकेदारले लापवाही गरेर कुनै पनि बोर्ड नभएको स्थानीय बताँउछन् । कुनै पनि काम गर्दा अनिवार्य रुपमा काम भइरहेको बोर्ड राख्नुपर्ने नेयम रहेको हिलाकी सडक ईन्जिनीयर बताँउछन् ।
हामी चाडैनै बार्ड राख्ने भन्ने हुलाकी सडक अन्तर्गत न्यालीको सुपारभाइजर पदम जिसीले बताउनु भयो ।
हुलाकी सडक ३ प्याकेजमा बन्ने पहिलो प्याकेज ०—१५ किलोमिटर सम्म शर्मा एण्ड शर्माले तौलिहवा देखि भागवानपुर बनाउने , १५ देखि ३२ कि.मि लामा गोल्डेन शिव शातिm , तेस्रो ३२ —५०.५ शर्मा एण्ड कम्पानी प्रा लि बनाउने राम कुमार देबले बताउनु भयो । हुलाकी सडकको कुल लगत २ अर्ब २३ करोड ७३ लाख ५ हजार रहेको सडकको ११ मिटर चौडाई हुने ३ बर्षमा योजना पुर हुने बताउनु भयो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया