

१६ बर्षिय किशोरीको कपिलवस्तुमा शब फेला …



कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ मदवा स्थित जवई खोलामा एक १६ बर्षिय किशोरीको शब फेला परेको छ । मदवाका मान बहादुर रोक्काको १६ बर्षिय छोरी दिपा रोक्काको शब फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनुभयो ।
शनिबार घरदेखी हराएकी दिपाको गाँँउ नजिकै खोलामा शब फेला परेको प्रहरीले जनाएको छ । दिउँसो १२ बजे स्थानियले खोला नजिकै घाँस काट्न जादाँ शब देखेपछी प्रहरीलाई खबर गरेका थिए । सो घटनाको विषयमा थप अनुसान्धान भैरहेको प्रहरी निरिक्षक खरेलले बताउनु भयो । घटना स्थलमा प्रहरी पुगेर बालिकाको शब नियन्त्रण लिइ अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।
दिपाको हत्या हो की आत्मा हत्या खुल्न नसकेको प्रहरीले जनाएको छ । दिपा शनीबार देखी घर देखी हराए पनि परिवारले आज मात्र प्रहरीलाई दिपा हराएको खबर गरेको थियो ।



खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया